नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 5, 2013

इजरायली महिला सैनिकले अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि I



अनुशासनको पेशा हो । यदि कसैले अनुशासनको घेरा नाघ्छ भने उसलाई जंगी नियम लाग्छ । तर यस्तो कडा जंगी नियमको बेवास्ता गर्दै महिला सैनिकहरुले अर्धनग्न भएर बन्दुक तेर्साउँदै पोज दिन पछि परेनन् । अर्धनग्न भएर बन्दुक सहित तस्वीर खिचाउने महिला सैनिक नेपालका भने होइनन् । हालै इजरायलका केही महिला सैनिकले अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । 
फेसबुकमा राखिएका मध्ये एक तस्वीरमा ती महिला सैनिकहरुले केवल सैनिक हेलमेट लगाएको र आफ्ना वक्षस्थल एक झोलाले छोपेको देखिन्छ । अर्को तस्वीरमा उनीहरु पछाडिपट्ट िफर्केर टपलेस भएका छन् र नितम्बमा बन्दुक झुण्डाएका छन् ।
सैनिकहरुले ब्यारेकको एक कोठाभित्रै रमाइलो गर्ने क्रममा यस्तो मात्तिएर तस्वीर खिचाएको हुनसक्ने अनुमान गरिएको छ । इजरायली समाचार साइट वालाका अनुसार ती महिलाहरु नवप्रवेशी महिला सैनिक हुन् । इजरायली सेनाले महिला जवानहरुको यस्तो गतिविधि असभ्य व्यवहार भएको बताउँदै उनीहरुलाई अनुशासनको कारवाही गरिएको बताइएको छ ।

0 comments

Post a Comment