नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

नेपाली लेखकले मुद्दा हालेपछि बलिउड चलचित्र ‘घनचक्कर’ अप्ठ्यारोमा

जुन २८ अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘घनचक्कर’को निर्माण युनिट अप्ठ्यारोमा परेको छ । चलचित्रलाई अप्ठ्यारोमा पार्ने काम नेपाली लेखकले गरेका हुन् ।


चलचित्रको कथा चोरिएको आरोप लगाउँदै धिरेन्द्र कुमार नामका नेपालीले उजुरी गरेपछि विद्या बालान र इमरान हास्मी अभिनित चलचित्रको प्रदर्शन मिति समेत अप्ठ्यारोमा परेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । चलचित्र लेखक समाजमा कुमारले आफूले लेखेको कथावस्तुसँग ‘घनचक्कर’ मिलेको भन्दै उजुरी दिएका छन् । उजुरी पश्चात यो चलचित्रको प्रदर्शन मिति समेत अन्यौलमा परेको छ ।
धिरेन्द्रले आफूले सन् २०१० मै यस्तै बिषयमा आधारित कथा दर्ता गरेको जनाएका छन् । चलचित्रको निर्माण कम्पनी यूटीभीले भने धिरेन्द्रको उजुरी पूर्ण रुपमा गलत भएको जनाएको छ ।



0 comments

Post a Comment