नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Showing posts with label Videos. Show all posts
Showing posts with label Videos. Show all posts
Jul 13, 2013
Jul 9, 2013
कोमलको स्कुटीमा राजेश, ७ लाखको बाइकमा प्रेमिका घुमाउने इच्छा ( भिडियोसहित)
७ लाख ४९ हजार पर्ने बाइकमा गायिका कोमल वलीलाई राख्दै गर्दा हमाल निक्कै सुरिएका थिए । सुजुकी बाइकको नयाँ सोरुमको उद्घाटन गर्न काठमाण्डौको थापाथली पुगेका हमालले कोमललाई महंगो बाइकमा राखेका हुन् ।सोरुमको उद्घाटन गरेपछि राजेशले विभिन्न प्रकारका बाइकहरुको अवलोकन गरेका थिए । उनको आखा साढे ७ लाख पर्ने बाइकमा गएको थियो । बाइकमा चढ्दै हमालले कोमललाई पछाडी बस्न आग्रह गरे । कोमल पनि के कम राजेशको पछाडी गएर बसी छोडिन् । कोमल जीलाई लिएर यही बाइकमा कतै डेटमा जान त मन छैन भन्ने अनलाइनखबरको प्रश्नमा राजेश हाँसै मात्र केही बोलेनन् ।उनले ७ लाखको बाइकमा प्रेमिकालाई राखेर घुमाउने इच्छा व्यक्त गरे । राजेशले भने, ‘बाइक चढ्ने सोख त मेरो पनि छ तर अलिकती छुट पाए त किन्न हुन्थ्यो ।’ उनले प्रेमिकालाई लिएर महंगो बाइकमा डेट जान पाएको सल्लाहालाई सकारात्मक रुपमा लिएको बताए ।
राजेशको बाइक पछाडी बसेकी गायिका ओली पनि के कम, सोरुममा राखिएको एउटा रातो स्कुटी पछाडी राजेशलाई राखेर फोटो खिचाइन् । फोटो खिचाउँदै गर्दा राजेशले ठट्यौली पारामा भने, ‘यो स्कुटीमा भने कोमल जी को पछि बस्दा खासै डर नलाग्ने रहेछ ।’ घर बाहिर निस्कदा ट्याक्सी या आफ्नो प्राइभेट गाडी प्रयोग गर्दै आएका नायक राजेश हमालले बाइक किनेर प्रेमिकालाई कुदाँए भने अनौठो नमान्दा हुन्छ ।
Jun 18, 2013
Jun 17, 2013
Jun 16, 2013
कैदीको डान्सले राख्यो बिश्वरेकर्ड (फोटो फिचरसहित)
पेरुको लुरिगान्छो जेल कूख्यात कैदी राखिने ठाउँ हो । जहाँ हतियारधारी लुटेरा, अपहरणकारी लगायत कुख्यात अपराधमा संलग्न करिव ७ हजार कैदीहरु छन् । यहाँ पेरुसँगै भेनेजुएला, इक्वेडर र कोलम्बियाका कूख्यात अपराधीहरुलाई कडा सुरक्षाका बीच राखिएको छ ।
तर, एकअर्काबीच खासखुस गर्दा समेत निगरानी गरिने जेलको वातावरण आजकल बदलिएको छ ।उनीहरु आपसमा मिलेर नाचिरहेका छन् झण्डै तीन महिनादेखि । उनीहरुको प्रयासले हालै मात्र सार्थकता समेत पायो । उनीहरुको नाचले गिजिज बुकमा बिश्वरेकर्डका लागि दर्ज भएको छ ।
झण्डै १ हजार २ सय कैदीले विश्व कीर्तिमान कायम गर्न एकसाथ बहुरंगी कपडामा नाचेका छन् । उनीहरुले निकै रातो काठको टुक्रामा टेकेर हिपहप र रक मिक्स डान्स गरेका हुन् । सुरक्षाकर्मीहरु पनि दंग परेर उनीहरुको मेहनत हेरिरहेका थिए । लुरिगान्छो जेल २ हजार ५ सय कैदी अट्ने क्षमताको भएपनि ७ हजार जना राखिएको छ ।



















