नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 28, 2013

मुम्बई आक्रमणका अभियुक्तमाथि जेलमै गोली प्रहार


असार १४ – मुम्बई आक्रमणका अभियुक्त अबु सलेममाथि कारागारमै गोली प्रहार भएको छ ।
मुम्बईको तलोजा सेन्ट्रल जेलमा राखिएका सलेममाथि अर्का कैदी देवेन्द्र जगतापले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जगताप अधिवक्ता सईद आजमीको हत्या प्रकरणमा जेल परेका हुन् । एउटा गोली लागेका सलेमको उपचार भैरहेको र उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
जेलमा हतियार कसरी पुग्यो भन्ने बारेमा छानबीन भैरहेको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
सन् २०१० मा मुम्बईको आर्थर रोड जेलमा पनि सलेममाथि आक्रमण भएको थियो । उनीमाथि हत्या, अपहरण तथा फिरौती मागेको लगायतका ६० भन्दा बढी आरोप छ ।

0 comments

Post a Comment