नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

चरम आनन्दको योग : जसले दिन्छ ४ महिनासम्म यौनसुख



सम्भोगका बेला महिला तथा पुरुष दुबैको हकमा चरमोत्कर्षअर्थात् क्लाइमेक्सको घडी निकै छोटो हुन्छ । अझ महिलाको हकमा त कतिपय अवस्थामा यस्तो चरमसुख प्राप्त गर्नै कठीन हुने गर्छ । चरम आनन्द, क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म महिलाको हकमा ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुने यौन विज्ञहरु बताउँछन् ।तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्दको अवधिलाई दश सेकेण्डबाट बढाएर ४ महिनासम्म पूराउन सकिने एकजना यौन मनोविज्ञले दाबी गरेकी छिन् ।बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगामार्फ महिलालाई लगातार ४ महिनासम्मै यौन सुख प्राप्त प्राप्त हुन्छ । यो योगालाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजना तथा यौनसुखले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।

उनको पुस्तक सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला मा उल्लेख भएअनुसार चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नभई समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत हो । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई गलत रहेको भन्दै उनले यस्तो यौनिक योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताइन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनर्ुपर्छ । स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा र्समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचकेा अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन् ।


0 comments

Post a Comment