नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 28, 2013

पूर्वअर्थमन्त्री तथा एमाओवादी नेता वर्षमान पुनले चढ्ने गाडी चोरीको, गाडी पक्राउ




असार १४ । एनेकपा माओवादी नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुन चढ्ने गरेको गाडी चोरीको भएको फेला
परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।

न्यूज २४ टेलिभिजनले पूर्वमन्त्री पुनले चढ्दै आएको गाडी नियन्त्रणमा लिएर अहिले अपराध महाशाखा हनुमानढोकामा राखीएको समाचार दिएको छ ।

उक्त समाचारमा पुनले प्रयोग गरेको बा ००१ ञ १० नम्बरको बोलेरो गाडी बरामत गरेको उल्लेख गरिएको छ ।

विस्तृत समाचार केही समयमा

0 comments

Post a Comment