नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 29, 2013

मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्

यदि तपाई सोच्नु हुन्छ कि औषतभन्दा बढी वजन भएका महिला सामान्य महिलाले झै सेक्स गर्न सक्दैनन् त्यसो हो भने तपाईले पुनःविचार गर्नु उपयुक्त हुनेछ। एक अध्ययनका अनुसार मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्। शोधकर्ताहरुका अनुसार कुनै महिलाको वजनले उनीहरुको यौन जीवनमा कुनै असर पार्दैन । २००२ को नेशनल सर्वे अफ फेमिली ग्रोथको तथ्याङ्कमा आधारित यो सर्वेमा ७००० जना महिलाको यौन व्यवहारको अध्ययन गरिएको थियो । यसअघि गरिएका अध्ययनमा बढी तौल भएका महिला यौनक्रियाका क्रममा प्रेगनेन्ट हुने सम्भावना कम तौल भएका महिलाको तुलनामा बढी हुने बताइएको थियो । यो अध्ययनमा पनि स्पष्ट भएको छ कि यौन संक्रमण र प्रेगनेन्टसम्बन्धी सुझाव पनि महिलाले लिनु आवश्यक छ। कुनै महिला मोटो वा दुब्लो हुनुबाट यसमा कुनै फरक पर्दैन । यो अध्ययनले मोटी वा बढी तौल भएका महिला पनि सामान्य महिलाले झै यौनक्रियामा संलग्न हुन सक्छन् भन्ने स्पष्ट पारेको छ। अहिलेसम्म यो मिथक थियो कि मोटी महिलाहरु कम तौल भएको महिलाको तुलनामा कम सेक्स गर्दछन् । यो अध्ययनले उक्त मिथकलाई उल्टो प्रमाणित गरिदिएको छ। यो सर्वेमा भाग लिएका महिलामध्ये मोटी र सामान्यभन्दा बढी तौल भएका महिलाले बढी पटक यौनक्रियामा संलग्न भएको स्वीकार गरेका थिए । ९२ प्रतिशत मोटी महिलाले पुरुषसँग सम्बन्ध बनाउने कुरा गरेका थिए यही ८७ प्रतिशत महिलाले सामान्य वजन भएका महिलाले यौन क्रियामा बढी संलग्न भएको स्वीकार गरेका थिए ।

1 comments

armiketo December 1, 2016 at 12:43 PM

hey girls, if you want safe, secret and muture sex relation with some boy, please contact me In this email ID (armiketo2015@gmail.com). But I'm available in Kathmandu valley only. And Those girls are working as a prostitute (money takes girls) please do not contact me because I don’t do sex paying money. जो केटीहरु पैसाको लागी होइन तर गोप्‍य, सुरक्षित तरिकाले आफ्‍नो यौन चाहना पूरा गर्ने इच्‍छा गर्नु भएको छ भने मात्र मलाई सम्‍पर्क गर्नुहोस्‌। जस्‍तै बिद्यार्थी केटीहरु, बुढो मरेकाहरु र बुढो बिदेशमा वा अन्‍य कुनै काम बिषेशले घर बाहिर भई आफ्‍नो यौन चाहना पूरा गर्न नपाएका केटीहरु/महिलाहरुले मात्र सम्‍पर्क गर्नुहोला। (armiketo2015@gmail.com). धन्‍यवाद।

Post a Comment