
प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।
1 comments
म ३५ बर्षको पेन्सन आर्मी हु, श्रीमान विदेश भएको 20 -४० बर्सको महिला वा श्रीमान बाट यौन संतुस्ता नभयेक महिला हरु लाई गोप्य शारीरिक सम्भन्ध वा चिकाउनु परेमा मलाई सम्पर्क गर्नु होला वा गोप्य तरिकाले फोन नौम्बर इ मैल गर्नु होला e-mail: armiketo2015@gmail.com
Post a Comment