नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jun 23, 2013
एकै मिनेटमा चौबीस बलात्कार
at
10:04 AM
अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पीडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १.२ करोड महिला र पुरुष यौनहिंसाको शिकार भएका छन् । रिर्पोटमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।<br> <div> पछिल्लो १२ महिनामा मात्र १० लाख महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएका छन् । रिर्पोटका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको शिकार हुने गरेका छन्
यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिनेजानेका व्यक्तिबाटै यस्तो हुने गरेको सुनाएका छन् । अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२.२ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा नै आफ्नो कुमारित्व गुमाउने गरेका छन्
Tags :
0 comments
Post a Comment