नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

नशा’मा नाङ्गै पूनम, इन्टरनेटमा हंगामा











प्रदर्शनको लागि तयार भएको चलचित्र ‘नशा’मा न्यूड भएपछि यतिबेला मोडल पूनम पाण्डेको
चर्चा चुलिएको छ । उनको न्यूड तस्बिर सहितको पोष्टर सार्वजनिक भएलगतै यसले चर्चा
पाएको हो । सेक्सलाई मुख्य बिषयबस्तु बनाएर तयार भएको यो चलचित्रमा उनले थुप्रै
उत्तेजक दृश्य दिएकी छिन् । तर पहिलो पोष्टर र प्रोमोले खासै चर्चा नबटुलेपनि
दोश्रो पोष्टरले भने हंगामा नै मच्चाएको छ । उसो त पूनम पाण्डे ट्विटरमा उत्तेजक
तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहन्थिन् ।


अमित सक्सेनाको निर्देशनमा तयार भएको ‘नशा’मा पूनम २५ बषिर्य युवतीको भूमिकामा
देखिदैछिन् । जहाँ उनलाई १८ बर्षका एक युवकले मनपराउछन् ।

0 comments

Post a Comment