नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 29, 2013

सवीन श्रेष्ठ, नायक

sabin-and-rekha

निर्माणाधीन ‘हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् ।
sabin-shrestha-233x300
यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ ।
प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ?
मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई ।
तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ?
म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ ।
रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ?
होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन ।
एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ?
स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन ।
पुस्तक पढ्ने बानी कत्तिको छ ?
पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् ।
प्रेम कत्तिको गरियो ?
दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु ।
कति भयो प्रेम गर्न थाल्नुभएको ?
हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन ।
पहिलो चुम्बन याद छ ?
खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला ।
पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ?
म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ?
प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् ।
आफ्नो अंगमा कुन मनपर्छ ?
मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् ।
नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ?
रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् ।
विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ?
करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन ।
अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ ?
सबैसँग मन लागेको छ । तर, मिस नेपाल श्रृष्टि श्रेष्ठ सिनेमा क्षेत्रमा आउनुभयो भने उहाँसँग काम गर्न मन लागेको छ ।
के मनपर्छ श्रृष्टिको तपाईलाई ?
उहाँको आँखा र ओठले खुबै लोभ्याउँछ ।
अब कस्तोखालको भूमिकामा काम गर्न मन लागेको छ ?
आमिर खान टाइपको सिनेमा गर्न मन लागेको छ । आमिरले रंगीला, गजिनीमा निर्वाह गरेको भुमिका मलाई पनि गर्न मन छ । नेपालमा भर्खरै मात्रधन्दामा अर्पण थापाले गर्नुभएको जस्तो भूमिका गर्न मन छ ।
बिहे कहिले गर्ने त ?
बिहे अब ३ बर्षपछि गर्ने सोचाइमा छु । बिहे गर्ने मानिस रोजिसकंे, अब करिअरलाई केही उचाइमा पुर्‍याएर बिहे गर्छु
फिल्म लाईनलाई कस्तो पाउनुभयो ?
मैले सोचेभन्दा धेरै फरक पाएँ । यहा नाम, इज्जत र पैसा छ । अहिले कलाकारहरु सक्षम बन्न सक्ने अवस्था छ ।
सवीन श्रेष्ठले छोटो समयमै आफ्नो पारिश्रमिक बढायो भन्छन् नि ?
मैले त्यस्तो केही पनि गरेको छैन । म काम गरेअनुसारको पारिश्रमिक दिनुहोस् भन्छु । निर्माता बच्यो भने हामी पनि बाँच्ने हो भन्ने सिद्धान्त मेरो छ ।
कस्तोबेलामा सेक्स गर्न मन लाग्छ ?
मलाई मात्र मन लागेर हुँदैन, आफ्नो सहकर्मीलाई पनि मन लाग्नुपर्छ । चिसो मौसममा दुबैजना तातेपछि सेक्स गर्नुको मजा नै बेग्लै छ । आफ्नो सहकर्मीको रुचि जाग्नु पर्यो । चिसो चिसो मौसममा मजा आउँछ । मलाई मात्र इच्छा जागेर भएन ।
सिनेमाभित्र बेड सिन र किस कति हदसम्म दिनुहुन्छ ?
म त्यस्तो सिनेमा गर्दिँन । कथाले मागेअनुसारको म दिन्न ।

0 comments

Post a Comment