नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 26, 2013

के मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो ?

मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा खुल्लापन बढ्दै
जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा मुखमैथुन सम्भोग
प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् ।

यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत प्रयोग
हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि सावधानी नअपनाउनेहो
भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन सक्छ । कतिपयमा योनी र
लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग सर्ने तर मुखमैथुनबाट यौनरोग
नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले पूर्णरुपमा सुरक्षित रहेको विश्वास
तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट
पनि विभिन्न खालका यौनरोग सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै
एड्सलाई मात्र सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित
यौन सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको
ज्यानै समेत लिन्छन् ।

मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि
सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो ।
यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा
एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।

कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु
असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न
अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण
हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ
प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ


कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर
यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो । मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले
यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ
। ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा
ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको
लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ ।

त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तम
उपाय हो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

0 comments

Post a Comment