नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 30, 2013

पहिरोमा १ को मृत्यु

दार्चुला, असार १६ - दार्चुलाको छापरी श्रीबगडमा पहिरोमा परी १ जनाको ज्यान गएको छ । पहिरोमा परी अर्का १ जना हराइरहेका छन् भने २ जना घाइते भएका छन् ।
घाँस काट्न गएको बेला आएको पहिरोमा परी स्थानीय मानमती देवी बमको ज्यान गएको हो ।
पहिरोले पुरीएर भानादेवी बम हराइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते २ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

0 comments

Post a Comment