नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 21, 2013

गुरुले आफ्नो विद्यार्थीसँग यौन सम्पर्क राख्दा ११ वर्ष कैद

yon sosan

सिन्धुपाल्चोक, ७ असार । गुरुले नै आफ्नो विद्यार्थीसँग पटक पटक यौन सम्पर्क राखेको अभियोगमा जिल्ला अदालत सिन्धुपाल्चोकले स्थानीय जनजागृति उच्चमाविका एक शिक्षकलाई ११ वर्ष कैद सजाय तोकेको छ ।
न्यायाधीश अनन्तराज डुम्रेको इजालसले ०६८ मंसिरदेखि थुना रहेका ठूलोसिरुवारी ६ का नारायणबहादुर श्रेष्ठलाई कैद तोकेको हो । अदालतले पीडक श्रेष्ठबाट जाहेरवाला ३ छात्रलाई जनही ५०र५० हजार क्षतिपूर्ति भराउने निर्णयसमेत गरेको छ ।
सिन्धुपाल्चोकमा यस्तो प्रकृतिको मुद्दा दर्ता भएको यो नै पहिलो हो । उच्चमावि साँगाचोकका ९ देखि १३ वर्षका ६ बालकलाई ट्युसन पढाउने र जाँच दिएको कापी देखाइदिने भन्दै आफ्नो कोठामा बोलाएर श्रेष्ठले ०६७ चैतदेख पटकपटक अप्राकृतिक यौनसम्पर्क राखेको आरोप थियो ।
एक बालकले शिक्षकले पटकपटक अप्राकृतिक मैथुन गरेको खुलासा गरेपछि अन्य बालकले पनि यस्तै खुलासा गरेका थिए । ०६८ कात्तिकमा पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला न्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीमा मुद्दा अभियोजन गरेको थियो ।
उक्त मुद्दामा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहले बहस गरेका थिए ।

0 comments

Post a Comment