
नायिका रोक्शानी प्यालेट छिट्टै आफ्नो नयाँ प्रोजेक्ट सुरु गर्दैछिन् । यसैले पनि होला उनी प्रोजेक्ट सुरु हुनुभन्दा अघि मोजमस्ती मै रमाउँन चाहन्छिन् । उनी आफ्नो व्यस्त तालिका सुरु हुनुभन्दा अघि रमाइलो गर्दै घुमिरहेकी छिन् ।
३० बषिर्या यि मोडलले आफ्नो सेक्सी फिगरलाई पर्पल विकिनीमा प्रस्तुत गरेकी छिन् । बिदा मनाउने क्रममा उनी निक्कै खुलेको मौसममा रमाइलो गर्दै थिइन् ।





0 comments
Post a Comment