नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

अर्को माओवादी पार्टी जन्मियो

काठमाडौं, जेठ १८ - नेपाल संघीयता यूवा कम्युनिष्ट पार्टी माओवादी नामको अर्को माओवादी पार्टी जन्मिएको छ । पार्टीका संयोजक आविश्कारले पार्टी गठन भएको जानकारी दिँदै निकालेको विज्ञप्तिमा अहिलेको गणतन्त्रलाई नक्कली गणतन्त्रको संज्ञा दिइएको छ ।
देशका लागि भन्दै १० वर्ष लडेको माओवादी दुई चिरा भएपछि नागरिकमा अन्यौलता बढेको भन्दै पार्टी गठन गर्नु परेको आविश्कारको भनाई छ ।
विज्ञप्तिमा अहिलेको सरकार विघटन गरी दलहरुकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने, चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने, अवकाश लिएर घर फर्किएका माओवादीका पूर्व लडाकूलाई रोजगारको व्यवस्था गर्नु पर्ने लगायतका माग राख्दै पार्टीले आफ्ना माग पुरा नभए जनकारवाही गर्ने चेतावनी दिएको छ  ।
दलित, महिला, जनजाति आदिवासी, मधेसीलगायतको सवै बर्गको प्रतिनिधित्व गर्दै सबै नेपालीको संविधान बनाउनु पर्ने माग गर्दै पार्टीले गरेको छ ।

0 comments

Post a Comment