नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

लस अन्जेलेसमा कवि इन्जिनियर राकेश कार्कीले तिन पदकबाट विभूषित भइ सम्मानित भएका छन्

 लस् एन्जेलस, NRN NCC OF USA को दोस्रो बार्षिक साधारण सभाको MUSICAL & SPORTS AWARD NIGHT मा कवि इन्जिनियर राकेश कार्कीले तिन पदकबाट विभूषित भइ सम्मानित भएका छन्

उहाँले टेनिस मेन्स डबल्समा स्वर्ण पदक, टेनिस सिंगल्समा रजत पदक र टेबुलटेनिस मेन्स डबल्समा स्वर्ण गरि तिन पदक हासिल गरि नाम रोशन गर्नु भएको छ। उहाँको यस सफलतामा, टेनिसमा हितमान गुरुङ र टेबुल टेनिसमा देवि घिमिरेले साथ दिनु भएको थियो।

विभिन्न खेलका विजयीहरुलाई पदक र प्रमाण पत्र Public Relation Coordinator नारायण गुरुङ र स्थानिय व्यापारी राम लामाले प्रदान गर्नु भएको थियो। Southern California Nepalese Sports Club का अध्यक्ष बखान थापाको प्रशिक्षण, व्यवस्थापन र कुशल निर्देशनमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेर अमेरिकाको नेपालीहरुमा एउटा शुभ कार्यको थालनि एवं खेलकुद क्षेत्रको सफलतामा सबै लस् एन्जलस् बासी खुशी भएका छन्।

कार्यक्रममा गैर आवासिय नेपाली संघका प्रमुख संरक्षक देवमान हिराचन र अमेरिकाका अध्यक्ष प्रल्हाद केसी र प्रसिद्ध हास्यकालाकार संतोष पन्तको उपस्थिति थियो।

0 comments

Post a Comment