नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 20, 2013

सानो लिंग हुने पुरुषहरुको प्रतियोगिता जित्नेलाई आइफोन पुरस्कार

man

यो दुनियामा के के विषयमा प्रतियोगिता हुँदा रहेछन् हँ ? हुँदाहुँदा कसको लिंग सानो ? भनेर समेत प्रतियोगिता भएको छ । डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरुबीचको प्रतियोगिता आयोजना गरेको छ जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ ।लिंगको आकार सानो भएका पुरुषहरुमा हुने हिनताबोधलाई कम गर्नका लागि तथा सानो लिंगधारी पुरुषहरुमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।
प्रतियोगितामा भाग लिन चाहने पुरुषहरुले  वेबसाइटको ठेगानामा आफ्नो उत्तेजित भएको लिंगको तस्वीर र त्यसको नाप समेत पठाउनुपर्नेछ ।

यसरी लिंगको तस्वीर प्राप्त भएकाहरुमध्येबाट सबैभन्दा सानो लिंग भएकालाई विजेता घोषित गरिनेछ । सबैभन्दा सानो लिंग हुनेलाई पुरस्कार स्वरुप आइफोन दिइनेछ भने दोश्रो र तेश्रो हुनेले आइप्याड पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा बढीभन्दा बढि पुरुषले भाग लिने अपेक्षा आयोजकको छ । अहिलेसम्म झण्डै एक दर्जन पुरुषहरुले आफ्नो छोटे लिंगको तस्वीर स्पर्धाका लागि पठाइसकेका छन् । प्रतियोगितामा भाग लिनको लागि आफ्नो लिंगको तस्वीर पठाउने अवधि जनवरी ३१ सम्मका लागि तोकिएको छ ।

यौन विज्ञहरुले समेत यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पालिरहेका पुरुषहरुमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन

0 comments

Post a Comment