नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 5, 2013

कर्णाली नदीमा बस खस्यो, ६ जनाको मृत्यु

दैलेख, जेठ २२-कर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपा-८ चियालमा ना ३ ख ४७३८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मध्यपश्चिम यातायातको बस सडकबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा तीन दर्जन घाइते भएका छन् । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन्। दुर्घटना गम्भीर प्रकृतिको भएकाले मृतकको संख्या अझैं बढ्नसक्ने प्रहरीले जनाएको छ ।
बसमा ४० भन्दा बढी यात्रु सवार थिए । मृतकहरुको सनाखत हुन सकेको छैन । कालिकोटबाट आएको उक्त रात्री बस बिहान राकमकर्णालीबाट हिडेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

0 comments

Post a Comment