नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 4, 2013

नेपाली किशोरकिशोरले १५ बर्ष उमेर नपुग्दै शारिरीक सम्पर्क राख्छन

किशोरकिशोरले सरदर १८ बर्षको उमेरमा पहिलोपटक शारिरिक सम्पर्क राख्ने गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक गरेको यो अध्ययनमा १० देखि २४ वर्ष उमेरका १४ हजार सात सय ५४ जना किशोरकिशारीलाई सहभागिता गराइएको थियो ।सो अध्ययनले सात प्रतिशत किशोरकिशोरीहरुले १५ बर्ष उमेर नपुग्दै शारिरीक सम्पर्क राख्ने गरेको देखाएको छ । अध्ययन अनुसार यो उमेर समूहका ७२ प्रतिशत किशोरकिशोरीले शारिरीक सम्पर्क राखेको देखाएको छ ।
यस्तै अध्ययनले २४ प्रतिशत किशोरकिशोरीले आफ्नो ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको देखाएको छ । तीन प्रशितले चाहि आफूले चिनेकासँग शारिरीक सम्पर्क राख्ने गरेको सर्वेक्षणमा देखाएको छ ।
नेपाली किशोरकिशोरीहरुमा सुरक्षित यौन सम्पर्कका विषयमा भने त्यति जानकारी नभएको पनि अध्ययनले देखाएको छ । अध्ययनको अनुसार ११ प्रतिशतले मात्र सुरक्षित यौन सम्पर्क गर्नु पर्छ ज्ञान भएको देखाएको छ । सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका ६ प्रतिशत किशोरीले बच्चा जन्माउने देखाएको छ । ५३ प्रतिशत युवक र ३८ प्रतिशत युवतीले आफैले छनोट गरेर विवाह गर्ने गरेको देखाएको छ । ७२ प्रतिशत युवक ६२ प्रतिशत युवतीले प्रेमविवाहलाई उपयुक्त मानेका छन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सो सर्वेक्षणले युवतीको विवाह गर्ने उमेर २० वर्ष पार गरेको हुनुपर्ने भए पनि यो उमेर नपुग्दै विहे गरेको पनि देखाएको छ । एकतिहाईभन्दा बढी युवतीले विवाहकै कारण पढाइ बीचमै छोड्ने गरेको देखाएको छ । अधिकांश युवतीले बिहेपछि घरधन्दा समाल्नुपर्ने र बच्चा जन्माउनुपर्ने जिम्मेवारीले गर्दा पढाइलाई बीचमा छाड्नु परेको बताएका छन् ।
सर्वेक्षणले १० देखि २४ वर्ष उमेर समूहको ६५ प्रतिशत युवक र ५८ प्रतिशत साक्षर रहेको देखाएको छ । तीमध्ये ७३ प्रतिशत युवक र ५८ प्रतिशत युवती छन् । सर्वेक्षण अनुसार यो उमेर समूहका १२ प्रतिशत युवती र पाँच प्रतिशत युवक कहिल्यै स्कूल नगएको समेत देखाएको छ । आमाबाबुले नै स्कूल नपठाएको कारण उनीहरु स्कूल नगएको बताएका छन् । सर्वेक्षण अनुसार १८ प्रतिशत किशोरकिशोरीले मादक पदार्थ सेवन र सात प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेका छन ।यस्तै यस अध्ययनले शहरी क्षेत्रमा बसोबास गर्ने ८८ प्रतिशत र ग्रामिण क्षेत्रका ६६ प्रतिशत किशोरकिशोरीले मोबाइल फोन प्रयोग गर्ने गरेका छन् ।

0 comments

Post a Comment