नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 4, 2013

बलिउड हिरोइन जियाले झुण्डिएर आत्महत्या गरीन्

बलिउड हिरोइन जियाले झुण्डिएर आत्महत्या गरीन्
जेठ २१ । बलिउड हिरोइन जिया खान जुहूस्थित आफ्नै घरमा मृत फेला परेकी छिन् । एम्बुलेन्समा राखेर नजिकैको आरएन कपुर म्युनिसिपल अस्पताल पुर्‍याउँदा डाक्टरहरुले पहिलै मृत्यु भइसकेको बताएका थिए । आमा रबिया अमिनसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेको टाइम्स अफ इन्डिया अनलाइनले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाइए अनुसार पोष्टमार्टम रिपोर्टले उनको घाँटीमा दवाब परेको देखाएको छ । २५ वर्षीया बलिउड हिरोइनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न मुम्बइ प्रहरीले जनाएको छ । ब्रिटिस भारतीय जियाले रामगोपाल बर्माको निशब्दमा अमिताभ बच्चनसँगै अभियन गर्दै बलिउड करिअर अघि बढाएकी थिइन् । सन् २००८ मा रिलिज भएको ‘गजनी’ले उनको अभिनयलाई नयाँ उचाइमा पुर्यादइदिएको थियो । पछिल्लो पटक उनलाई दर्शकले ‘हाउसफूल’मा हेरेका थिए । सन् २०१० मा रिलिज भएको यो सिनेमा नै उनको अन्तिम सिनेमा बन्यो ।

0 comments

Post a Comment