नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 20, 2013

कतारमा तीन नेपालीको मृत्यु, १३ घाईते


दोहा (कतार), असार ६ – काम गरेर र्फकर्दै गर्दा आफू चढेको गाडी नियन्त्रण बाहिर गएर पल्टिएपछि कतारमा तीन जना नेपाली कामदारको मंगलबार साँझ ज्यान गएको छ । १३ जना नेपाली र्घाईते छन् । पाँचको अबस्था गम्भीर छ ।
कार्यस्थलबाट सनैयास्थित क्याम्पमा र्फकदै गर्दा यहाँको सल्वारोडमा माईक्रो भ्यानको टायर पड्किएपछि दुर्घटना भएको हो । भ्यानमा सवार अधिकांश नेपाली नै थिए । दुर्घटना स्थानीय समय अनुसार ४ : ३० मा भएको हो ।
स्थानीय पेनिन्सुला दैनिकका अनुसार मृत्यु हुने नेपालीमा कृष्णराज बंशी, पशपल धमाला र बृजनाथ पण्डित छन् । उनीहरुको पूरा ठेगाना खुलाइएको छैन् । मृत्यु हुनेहरुमा ३५ देखि ४० बर्षभत्रका छन् ।
नेपाली दुताबासले यो घटनाबारे जानकारी नपाएको बताएको छ । ‘तीब्र गतिमा आएको भ्यानको टायर पड्किएपछि नियन्त्रण बाहिर गाडी गयो । गाडीले सडकमा राखिएको डिभाडर पनि ढाल्यो’, पत्रिकाले लेखेको छ,’पर्खालमा गएर गाडी ठोक्कियो ।’ घाइतेहरुलाई हमाद अस्पतालमा राखिएको छ । त्यसमध्ये ६ जनालाई डिस्चार्ज गरिएको छ । गम्भीर घाइते हुनेमा इजिप्सीयन ड्राइभर पनि छन् ।

0 comments

Post a Comment