नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 19, 2013

पढाइमा कम छैनन् पोर्न स्टार, तर खेल्छन् अश्लिल चलचित्र (फोटो फिचरसहित)



तपाइलाई लाग्न सक्छ, पोर्न फिल्ममा अभिनय गर्ने युवतीहरु रकमको अभाव, अध्ययनको कमी, पारिवारिक नाजुक अवस्थाले यस्तो क्षेत्रमा प्रवेश गरेका हुन्छन् । तर तपाइ यस्तो सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । पोर्न क्षेत्रमा लागेर आफ्नो नांगो शरीर बेच्नेे युवतीहरु पढाइमा निक्कै ट्यालेन्ट छन् । यहाँ हामीले यस्तै केही पोर्न स्टारहरुको बिषयमा चर्चा गरेका छौ ।
डेना वेसपोली
पोर्न स्टारको दुनियाँमा निक्कै चर्चा बटुलेकी डेनाले क्यालिफोर्नियाबाट सािहत्यिक बिषयमा बी.ए गरेकी छिन् । उनी मिल्स कलेजको वर्सिटी रोविंग टिमको क्याप्टेन पनि थिइन् ।
जेलेना जेनसन
पोर्न स्टार जेलेनाले सन् २००३ मा स्नातक पास गरेकी थिइन् । यसपश्चात उनले टेलिभिजन प्रोडक्शन फाइन आर्ट मा ब्याचलर डीग्री पनि गरेकी थिइन् ।


मेरी माक रे
मेरीले पनि इन्डियन यूनिभर्सिटीबाट एकाउन्टिङको पढाई पुरा गरेकी थिइन् । उनी एउटा राम्रो ब्यांकर बन्न चाहन्थिन् । तर अन्तिममा पोर्न दुनियमा लाग्न पुगिन् ।
नीना हार्टले
पोर्नको दुनियाँमा ३० साल बिताइसकेकी नीना पेशाले नर्स हुन् । उनले नर्सिङ पेशामा लागेर लामो समय बिताएकी पनि थिइन् । उनी यो पेशामा आउने नयाँ विद्यार्थीहरुलाई प्रशिक्षण पनि दिने गर्थिन् ।
सायरेन डी मेर
पोर्नको दुनियाँमा लागेर थुप्रै युवाहरुलाई क्रेजी बनाएकी सायरेनले अमेरिकाको आर्ट इन्चिच्युटमा अध्ययन गरेकी हुन् । उनले फोटोग्राफीमा डीग्री पनि पास गरेकी छिन् ।
बाबी स्टार
बाबी स्टार शास्त्री ओबो प्लेयर हुन् । उनी अझै पनि गायनेकोलाजिष्ट बन्न चाहन्छिन् । उनको पनि एउटा सोचाई र अर्को काम रहेको छ ।

0 comments

Post a Comment