नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 20, 2013

विदेशस्थित नेपाली नियोगमा ६६ करोड भ्रष्टाचार

६ असार, काठमाण्डौं । पेरिस र ब्रसेल्सस्थित नेपाली दूतावासका कर्मचारीले छोराछोरीलाई पढाएको भन्दै बिलबिनै पोहोर ६ लाख ८२ हजार रुपैयाँ भुक्तानी लिए । २९ विदेशी नियोगमा कार्यरत कर्मचारीले आश्रति परिवार साथमा नरहे पनि पारिवारिक भत्तालगायत सुविधाबापत सात करोडभन्दा बढी भुक्तानी लिएका छन् ।

यसरी विभिन्न शीर्षकमा बिल पेस नै नगरी र बजेटमै नभएका शीर्षकमा विदेशस्थित नेपाली नियोगले ६५ करोड ८४ लाख १८ हजार रुपैयाँ अपचलन गरेको महालेखा परीक्षकको अध्ययनले देखाएको बिहीबार प्रकाशित नागरिक दैनिकमा खबर छ ।

सरकारले २०५१ सालमा नियोग प्रमुखलगायत कर्मचारीका आश्रति पाँच बर्षभन्दा माथि र १८ बर्षमुनिका अधिकतम दुई छोराछोरीलाई बढीमा १२ कक्षासम्म देश हेरी तोेकेबमोजिम शैक्षिक भत्ता दिने निर्णय गरेको थियो ।

0 comments

Post a Comment