नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 16, 2013

यो कस्तो अचम्म ! ११ वर्षीय बालक ३६ वर्षीय महिलाको सन्तानको बाबु I

यो कस्तो अचम्म ! ११ वर्षीय बालक ३६ वर्षीय महिलाको सन्तानको बाबु
 , असार २ ।सुन्दा अचम्म लाग्ला ११ वर्षको एक बालक ३६ वर्षीय महिलाको सन्तानको बाबु
बनेको छ भन्दा । तर न्युजिल्याण्डमा यस्तै घटना भएको छ । न्युजिल्याण्डमा ११ वर्षीय
बालक उनका आफ्नै साथीको आमाको सन्तानको बाबु बनेका छन् ।

साथीकी आमासँगको अनैतिक सम्बन्धपछि महिलाले सन्तान जन्माएपछी ११ वर्षीय बालक बाबु
बनेका हुन् । यो घटनासँग न्युजिल्याण्डमा नयाँ बहस सुरू भएको छ । ती महिलालाई अब
यौन अपराधको मुद्धा चलाउने या नचलाउने भन्ने विषयमा बहस सिर्जना भएको छ ।

बालक यौन दुर्व्यवहारको आरोपमा ती महिलालाई मुद्धा दायर गर्नुपर्ने कतिपयको भनाई छ
भने प्रहरीले उपयुक्त उजुरी कर्ताको खोजी गरिरहेको छ । केही वकिलहरुले समेत ती
महिलाविरुद्ध मुद्दा दायर गर्नुपर्ने बताइरहेका छन् ।

यो घटना तबमात्र सार्वजनिक भएको थियो जब ती बालकले विद्यालयका प्रधानाध्यापकसँग
यसबारे कुरा गरेका थिए । ती बालकले साथीकी आमाले आफूसँग यौन सम्बन्ध राखिरहेको र
आफूले भने त्यसबाट छुटकारा पाउन चाहेको बताएपछी मात्र घटनाबारे पर्दा खुलेको हो ।

न्युजिल्याण्डको कानुनमा बलात्कारको घटनामा २० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ
। यदी ती महिलामाथीको मुद्धा दायर भइ उनलाई दोषी ठहर्याइए उनीमाथी पनि यस्तै
प्रकृतिको सजाय हुने बताइएको छ ।

0 comments

Post a Comment