
नायिका सुष्मा कार्की र एक ब्याण्डका गीतारिष्ट निरन खड्का बिचको सम्बन्ध सकिएको छ । करिब ९ महिना लामो लीभिङ टुगेदरको सम्बन्ध उनीहरुले हालै मात्र टुंगाएका हुन् । सुष्मा अहिले आफ्नो आमासँग बस्दै आएकी छिन् ।
तर नायिका सुष्मा कार्कीले आफ्ना पूर्व प्रेमी निरनलाई कतिसम्म माया गर्दिरहेछिन् भन्ने कुराको रहस्य हालै मात्र खुलेको छ । सुष्माले निरनकोे नामाको टाटु आफ्नो ढाडमा खोपेकी छिन् । उक्त टाटु अझै पनि सुष्माको ढाडमा स्पष्ट देख्न सकिन्छ
0 comments
Post a Comment