नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 3, 2013

३१ जना कार्यकर्ताले गच्छदारलाई छाडे

पोखरा, जेठ २० - विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कास्कीका वरिष्ठ उपाध्यक्ष र सचिवसहित ३१ जना कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका छन् ।

लोकतान्त्रिकका  कास्की अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीको व्यवहार चित्त नबुझेको भन्दै असन्तुष्ट कार्यकर्ताहरु राजिनामा दिएर फोरम नेपालमा प्रवेश गरेका हुन् ।
लोकतान्त्रिक कास्कीका सचिव राम सिके र वरिष्ठ उपाध्यक्ष नगेन्द्र कलवार, सहसचिव गणेश पराजुली लगायतका कार्यकर्ताले अध्यक्षले विधान अनुसार बैठक नबोलाएको र सदस्यता बढाउने काम नगरेको आरोप लगाएका छन् ।
कार्यकर्ताहरुले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पोखरा आउँदा पार्टी कार्यालय तथा कार्यकर्तालाई उपेक्षा गरेको आरोप पनि लगाएका छन् ।

0 comments

Post a Comment