त्यस्तै अमेरिकाको वेस्टर्न प्यासेफिक ओशिएनस्थित गुआमका पुरुषको काम भनेकै देशभरी घुम्नु र युवतीहरुको कौमार्य भङ्ग गर्नु हो । त्यहाँका पुरुषहरुको पूर्णकालीन कामनै देशभरी डुलेर युवतीहरुको कौमार्य भङ्ग गर्नु भएको जनाइएको छ । त्यहाँका युवतीहरुले ती पुरुषहरुले आफ्नो कौमार्य भङ्ग गरेबापत उनीहरुलाई पैसा समेत दिने गरेको जनाइएको छ ।त्यस्तै अमेरिकाको वासिङ्टन राज्यमा एक कुमारी युवतीसँग सेक्स गर्नु कानूनी अपराध हुन्छ, त्यो चाहे विवाहको पहिलो रात नै किन नहोस्
साथमा सेक्स गर्न छुट भएको जनाइएको छ । तर, शर्त के पनि छ भने उक्त पशु स्त्री जातिको नै हुनपर्नेछ । यदी कोही पुरुष समानान्तर लिंगी पशुसँग सेक्स गरिरहेको अवस्थामा भेटिएमा भने उसालाई मृत्युदण्डको सजाय हुने जनाइएको छ ।त्यस्तै केही मिडिल ईस्टका देशहरुमा कसैले भेडाको साथमा सेक्स गरेमा उसले सजायको रुपमा भेडाको मासु खानुपर्ने नियम रहेको जनाइएको छ ।<br><br>त्यस्तै बहराईनमा पुरुष चिकित्सकले उपचारका क्रममा महिलाको संवेदनशील अंग हेर्न पाउन कानूनी प्रावधान छ । तर, उनीहरुले सिधा महिलाको प्रजनन अंग हेर्न भने पाउने छैनन् । उनीहरुले ऐनामा महिलाको प्रजनन अंगको प्रतिबिम्ब मात्रै हेर्नु पर्नेछ ।त्यस्तै बोल्भियामा भने कुनै पुरुषलाई एक महिला र उसकी छोरीसँग एकसाथ सेक्स गर्न कानूनी रुपमा छुट छ भने अमेरिकाको भर्जिनियास्थित रोम्बोचमा सेक्सका समयमा बत्ती बाल्नु गैरकानूनी हुने जनाइएको छ ।

0 comments
Post a Comment