नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 20, 2013

कुवेतमा खुलेआम फाँसी



सामान्यता फाँसी गोग्य स्थानमा दिइन्छ र पछि सरकारी अधिकारीहरुले घोषणा गर्छन । तर,
हत्या र बलात्कारको आरोपमा मंगलबार कुवेतमा दुई व्यक्तिलाई खुलेआमा फसी दिइएको छ ।



सबैले देख्न सक्ने गरी झुण्ड्याएर फाँसी दिएको पछिल्लो तीन महिनामा यो दोस्रो हो ।
अहमद अब्दुलसलाम अलबाली र हज्जाज सादीलाई कुवेतको मुख्य जेलको बाहिर कार पार्किङमा
झुण्ड्याएर फाँसी दिइएको हो । दुबै हत्या र बलात्कारको आरोपमा दोषी ठहरिएका थिए ।

३३ वषर्ीय हज्जाललाई १८ वषर्ीय पुरुष र १० वषर्ीया बालिकालाई बलात्कार गरेको र
बालीलाई दुई एशियाली मूलका नागरिकलार्इै आलो लगाएर हत्या गरेकोमा फाँसीको सजाय
सुनाइएको थियो । मिश्रका दुबै कुवेतमा बस्दै आएका थिए ।

सादी मिश्र भाग्ने क्रममा २००७ जुलाईमा पक्राउ परेका हुन् । अर्का दोषी बालीमाथि
अपि्रल २००८ मा एसियादी जोडीलाई आगो लगाएर हत्या गरेको अरोप छ ।

 पुरा भिडियो हेर्न तलको बाकसमा क्लिक गर्नुहोस …
 

0 comments

Post a Comment