नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 16, 2013

नारी नंग्याउने दिक्षित कला

m4

एउटी महिलालाई सर्वांग नग्न बनाउने । अनी छेउमै त्यो नग्न शरीरलाई सुक्ष्म ढंगले हेरेर त्यसको चित्र बनाउने । अनि त्यसलाई ‘न्युड आर्ट’को संज्ञा दिने । यस्तो अश्लील हर्कत गरीरहेका छन्, कपिलमणि दिक्षित नाम गरेका एक कलाकारले । यी कपिलमणी पत्रकार कनकमणी दिक्षीतकै भतीजा पर्छन् । एक दशकभन्दा बढी अमेरीकाको टेक्सासमा फाइन आर्ट र खासगरी न्युड आर्ट पढेर आएका कपिलमणिले त्यो नग्न कला नेपालमा पनि भित्र्याएका छन् ।
अमेरीकाबाट स्वदेश फर्कीएलगत्तै कपिलमणिले विभिन्न विदेशी कलाकारका नग्न चित्रमा आफना दुई चित्र मिसाएर काठमाडौंमा ‘लिटरेल्ली फिगरेटीभ’ नामक नांगा चित्रहरुको प्रदर्शनी गरेका थिए । त्यसबेला उनको चर्को विरोध भएको थियो । त्यसमा २६ वटा नांगा चित्र समावेश थिए ।
अमेरीकामा खुला संस्कृति भएकाले त्यहाँं नग्न चित्रकारीताबारे कलेजमै पढाई हुन्छ । न्युड आर्टका लागि त्यहाँ व्यवसायीक मोडल उपलव्ध हुन्छन् । ती मोडललाई सर्वांग नांगै पारेर उनीहरुको एकएक अंगलाई कपिलमणीजस्ता कलाकारले क्यानभाषमा उतार्छन् । यस्ता चित्रहरुको प्रदर्शनी केही वर्षअघि काठमाडौं, नक्साल नाग पोखरीस्थित इमागो ग्यालरीमा भएको थियो ।
नेपालमा यसरी कुनै महिलालाई नांगै पारेर कुनै पर पुरुषले उनको अंग–प्रत्यंग हेरी चित्र बनाउने कला बैधानिक छैन । नेपाली संस्कृतिमा पनि यो पाच्य छैन । तर, राणाकालदेखि नै यौनका मामलामा बदनामी कमाउँदै आएका दिक्षित परिवारले आफना छोरालाई नग्न कला पढन छुट दिनु र उनका छोराले त्यो पाश्चात्य छाडा संस्कृतीलाई नेपाल भित्र्याउनु कुनै आश्चर्यको विषय भएन ।
केही समय यता कपिलमणिले सुन्धारास्थित ‘अपार्टमेन्ट एट आर्ट स्टुडियो’मा वस्त्रहीन महिलालाई राखेर चित्र बनाउने गरेका छन् । त्यसका लागि उनले नेपाली कुनै मोडल वा महिलालाई पैसाको प्रलोभन दिएर नंग्याउने गरेका छन् । कपिलमणीले कान्तिपुर अनलाईनसँगको एक भेटमा स्वयं भनेका छन, ‘म ऱ्याम्पमा हिँड्ने स्लीम युवतीभन्दा मोटीजस्तो देखिने आम महिलालाई प्राथमिकता दिन्छु । साधारणतया महिला आम मानिसलाई प्रतिनिधित्व गर्छन, त्यसकारण उनीहरुको शरीरलाई क्यानभाषमा उतार्दा वास्तविक लाग्छ ।’
कपिलमणी आफैले स्वीकार गरेका छन, ‘मैले नेपाल आएर एक दर्जन अब्जेक्ट (महिला) राखेर न्युड आर्ट गरीसकेको छु । जसमा एचआइभी पीडित, ट्रान्सजेन्डर गे, लेस्वीयन, सेक्स वर्कर पनि छन् । जति अब्जेक्ट मैले लिएको छु, सबैको इमोसन क्याप्चर गरेर न्युड आर्ट गरेको छु ।’ कपिलमणीले गोप्यता कायम गर्न आफु र आफनो अब्जेक्ट अर्थात महिला मात्र स्टुडियोमा रहने बताउँदै आएका छन ।
के यसरी कुनै नेपाली महिलालाई कलाको नाममा पर पुरुषले गोप्य कोठामा नंग्याउन मिल्छ ? दिक्षितको यो अबैधानिक हर्कतप्रति सरकार के हेरिरहेको छ ?

0 comments

Post a Comment