नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 20, 2013

बेपत्ता ५ मध्ये एकको शव भेटियो

Trishuli

चितवन, असार ६ - शनिबार त्रिशुली नदिमा बेपत्ता ५ मध्ये एक किशोरीको शव आज बिहान फेला परेको छ ।
कुरिनटारबाट बेपत्ता मनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश गाविस ५ स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।
स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रेग्मीका काकाले शवको पहिचान गरेकाले मुचुल्का तयार गरी परिवारलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।
बेपत्ता अन्य चार फेला परेका छैनन् । शनिबार छुट्टी मनाउन आएका अन्य रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेका हो । उनीहरु १८ देखि २२ बर्षसम्म उमेर समूहका हुन् ।

0 comments

Post a Comment