नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 8, 2013

सुगुरको कलेजो पाएपछि बाँदरले लेखायो गिनिज बुकमा नाम

1

तिब्बतीयन प्रजातिको एक बाँदरको सरीरमा सुँगुरको कलेजो प्रत्यारोपण गरेसँगै जनावर चिकित्साको क्षेत्रमा नयाँ किर्तिमान बनेको छ । चीनको जिजिंग अस्पतालमा हालै सुँगुरको कलेजो बाँदरमा प्रत्यारोपण गर्ने सल्यक्रिया सफल भएको हो । सुँगरको कलेजो पाएको उक्त बाँदरले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । त्यो बाँदर सुँगुरको कलेजो प्रत्यारोपण गर्ने विश्वको पहिलो जनावर हो । यो शल्यक्रिया अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ अध्याय भएको विज्ञहरुले बताएका छन् ।

हुनत यसअघि अमेरिका, जर्मनी, अस्ट्रेलिया तथा जापानमा पनि एक जनावरको भित्री मुख्य अंग अर्कोमा प्रत्यारोपण नगरिएको होइन । तर त्यसरी गरिएका प्रत्यारोपण असफल भएका थिए र जनावर मरेका थिए । पछिल्लोपटक चीनमा गरिएको प्रत्यारोपण सफल भएको छ र अहिले उक्त बाँदरले स्वास्थ्यलाभ गरिरहेको छ ।

2

3




0 comments

Post a Comment