नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

माधुरीले हट सिन दिने

बलिउडकी सुन्दरी नायिका माधुरी दीक्षितले एक फिल्ममा हट सिन दिने भएकी छिन् । छिप्पिँदो उमेरसँगै बलिउड नगरीबाट ओझेलमा पर्दै गएकी माधुरील फिल्म डेढ इश्कीयामा नसरुद्दीन शाहसँग हट सिन दिने भएकी हुन् ।
विद्या बालन अभिनित फिल्म इश्कियाको सिक्वेलको रुपमा बन्न लागेको फिल्म डेढ इश्कियामा माधुरी र नसिरुद्दीनका इन्टिमेट सिन्स समावेश हुने बताइएको छ ।
फिल्म इश्कियामा विद्या बालन र अरशद वारसीबीचका अन्तरंग दृश्य समावेश थिए । डेढ इश्कियामा उनै अरशद वारसी मुख्य भूमिकामा रहनेछन् र उनको अभिनेत्री हुमा कुरैसीसँगको रोमान्स समेत समावेश हुनेछ । तथापि यी दुइको भन्दा माधुरी र
नसरुद्दिनबीचको रोमान्सले बढि चर्चा पाउने अपेक्षा गरिएको छ ।

0 comments

Post a Comment