नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

एक रातको लागि १५ हजारमा लगेकी केटीले डेढ तोलाको सिक्रि लुकाइदिएपछि…

काठमाडौ । तपाईँपनि कहिलेकाही मनोरञ्जनका लागि घरकी श्रीमती छाडेर भाडाकी ‘पार्टनर’सँग रात बिताउन जानु हुन्छ की ? यदी त्यस्तो गर्नुभएको छ भने सावधान !
यसरी भाँडाकी ‘पार्टनर’को पछी लागेर जाँदा आफ्नो महङ्गो मोबाइल सेट, सुनका गहना वा अन्य बहुमुल्य सामाग्री लैजाने भूल नगर्नु होला । आजकालका छट्टु केटीले सबै उडाइदेलान् । काठमाडौमा केहीदिन पहिले यस्तै घटना भएको सनसनीपूर्ण खवर फेला पारेको छ ।एक रातको लागि १५ हजार ‘कन्ट्याक’मा लगेकी ‘पार्टनर’ले ७५ हजार भन्दा धेरै पर्ने डेढ तोला सुनको सिक्री लुगाइदिएपछि न्युरोडका एकजना व्यापारी तनावमा परेका छन् ।खासाका नक्कली कपडाको होलसेल व्यापार गरिरहेका ती व्यापारीलाई तनाव बढ्नुको कारण हो, त्यो केटीले लुकाइदिएको सिक्री, जुन उनकी जागिरे श्रीमतीले उपहार दिएकी रहिछन् । श्रीमतीले माया गरेर उपहार दिएको सिक्री नै केटीले लुकाइदिएपछी तनावमा परेका नै छन्, त्यसैमाथी उनको नाङ्गो तस्विर समेत स्कुटरमा चढ्ने त्यो ‘स्माट’ केटीले मोवाइलबाट खिचिदिएपछि व्यापारी दोहोरो तनावमा परेका छन् ।दोहोरो तनावमा परेको कपडाका होलसेल व्यापारी कुखुरा झै झोक्रिएर बसेको उनका व्यवसायीक पार्टनरले सुनाए । केटीलाई श्रीमती हो भन्दै व्यापारीले काठमाडौ नजिकैको ‘डिलक्स’ रिर्सोटमा एकरात मोज गरेका थिए । रक्सी र युवतीको शरीरले ‘मदहोस’ भएको बेला ‘अनुभवी’ केटीले व्यापारीको सुनकोसिक्री झिकिदिएको अनुमान गरिएको छ ।रक्सीको मातले छाडिसक्दा व्यापारीको सिक्री केटीले आफ्नो शरीरको गोप्य ठाऊँमा लुकाइसकेकी थिइन् । व्यापारीले सिक्रीको कुरा गर्ने बित्तिकै ती छट्टु केटीले श्रीमतीलाइ भन्दिन्छु भनेर धम्कीदिएपछी नुन खाएको कुखुरा झै झोक्राउन बाध्य भएका थिए । बेइज्यत हुने डरले केटीले घाटीँको सिक्रि थुतिदिएको कुरा व्यापारीले प्रहरीमा उजुर गर्नपनि सकेका छैनन् ।उसो त अहिलेका धुर्त केटीहरूले व्यापारीलाइ फसाइरहेका घटना नौलो होइन, केटी देखेपछि हुरूक्कै हुने व्यापारीको कमजोरीको फाइदा उठाएर अपहरण समेत भएका घटना सार्वजनिक नभएका होइनन् । कुनै पेशा, व्यवसाय नभएका केटीहरूले यो महंगो शहरमा कसरी रवाफ देखाइरहेका रहेछन् भन्ने कुरा व्यापारी लूटीएको योघटनाले पर्दाफास गरेको छ । र, भुइफुट्टा केटीहरू कसरी स्टुटीमा ठाँट देखाउदै हिडेका छन् भन्ने कुरा न्युरोडका व्यापारी फसेको कुराले प्रष्ट गरेको छ 

sex1-300x200


0 comments

Post a Comment