नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

बिद्यार्थी बेहोस हुन थालेपछि पढाई प्रभावित

उदयपुर , जेष्ठ १९ - कक्षा कोठामै विद्यार्थी बेहोस हुन थालेपछि बेल्टार - ९ माडिवास स्थित सिंहदेवि माविको पढाई प्रभावित भएको छ ।
करिव दुई महिनायता कक्षामै छात्रा(किशोरी) बर्बराउने, मुर्छा पर्ने र वेहोस हुने गरेपछि पढाई प्रभावित भएको हो । बिशेष गरेर कक्षा १० मा अध्यायनरत छात्राहरुलाई यस्तो किसिमको रोग देखिएको विद्यालयले जनाएको छ ।
साथीमा बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् । बिद्यालय जादाँ विरामी होइन्छ भन्ने डरले बिद्यार्थी विद्यालय नआउदाँ पढाई प्रभावित भएको शिक्षक बताउँछन् ।
'दुई महिनायता दैनिक १/२ विद्यार्थी र्बबराउने, मुर्छा पर्ने र बेहोस हुने गरेका छन्' विद्यालयका शिक्षक विशाल थापाले भने, 'तर अहिले आएर संख्या बढदै गएको छ' । साता यता दैनिक ४/५ जना छात्रामा यस्तो समस्या देखिएको उनले बताए ।
'विद्यालय बाहिर यस किसिमको समस्या छैन'शिक्षक थापाले भने 'विद्यायमा आएपछि बर्बराउने, मुर्छा पर्ने र विहोस हुने भएपछि बिद्यार्थी विद्यालय नै आउन मान्दैनन्' । रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढदै गएको थापाले बताए । विद्यालयमा करिव ४ सय विद्यार्थी अध्यायनरत छन् ।
आइतबार पनि कक्षा १० मा अध्यानरत सावित्रा दाहाल, इन्दिरा विष्ट र हिरा खडकामा बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने समस्या देखा परेको शिक्षक थापाले बताए । दैनिक यस किसिमको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुँदै गएको उनले बताए ।
'बिद्यालयमै सामूहिक रुपमै विद्यार्थी विरामी हुन थालेका छन्' स्थानीय अभिभावक रुपबहादुर खडकाले भने, 'स्कुलमै दैनिक ४/५ विद्यार्थी विरामी भएपछि डरले अन्य विद्यार्थीपनि स्कुल जान मान्दैनन्','विद्यालयमा विद्यार्थी विरामी हुन थालेपछि अहिले धामी झाँक्रीको परामर्श लिदै छौ' । धामी झाक्रीले समस्या समाधान गर्ने उपाय सुझाउने बताएको उनले  जनाए ।
'विद्यार्थीमा देखिएको समस्या हेर्दा मासहिस्टेरीया भएको हुनुपर्छ' जिल्ला स्वास्थ्य र्कायालयका प्रमुख डाक्टर चुमनलाल दासले भने, 'एउटालाई देखिएको समस्या अर्को हेरेयो भने त्योपनि विरामी पर्ने मासहिस्टेरीयाको लक्षण हो' । त्यसैले सिंहदेवि माविमा देखिएको समस्यापनि मासहिस्टेरीया हुनसक्ने उनले बताए ।
रोग निदानका लागि विरामीलाई परार्मश दिनु विकल्पमा अन्य औषधि नभएको डाक्टर दासले बताए ।

0 comments

Post a Comment