नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 21, 2013

सेक्स सम्बन्धी केहि आश्चर्य लाग्दा विश्व रेकर्ड


wraxpgoymtocnq

धेरै मानिस केहि फरक परिचयका साथ संसारमा रहन चाहन्छन् । यद्यपी यौनका बिषयमा फरक पहिचान बनाउने लालचा भएका मानिस भने विश्वमा थोरैनै होलान । यी केहि विश्व रेकर्ड कायम गर्ने सेक्ससंग सम्बन्धीत अनौठा तथ्य हामिले यहाँ प्रस्तुत गरेका छौं ।
१. सबैभन्दा लामो लिंग
ब्रुकलिनका जोनाह फाल्कन संसारको सबैभन्दा ठुलो लिंगको मालिक हुन् । उनको लिंगको लम्बाई १३.५ इन्च छ । उनले १९९९ मा एचबिओ को एक डकुमेन्ट्रीका लागि आफ्नो लिंगको नाप सार्वजनिक गरेका थिए ।
२. सबैभन्दा ठूलो यौनी
स्कटल्याड की अन्ना स्वान ले एकै पटक धेरै रेकर्ड बनाएकी छन् । उनले सन् १८८० को दशकमा  सबैभन्दा अग्लो कद, सबैभन्दा ठुलो कदको बच्चाको जन्म दिने, सबैभन्दा अग्लो पुरुषसंग बिहे गर्ने र सबैभन्दा ठुलो योनि भएकी महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । उनको योनीको लम्बाई १९ इन्च थियो ।
३. सबैभन्दा बढी बच्चाकी आमा
रूसको वेलेंटाइना वास्सेलिवा की एक महिलाले सबैभन्दा बढी बच्चाको जन्म दिने महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । जसका ६९ बच्चा जन्मेका थिए ।
४. सबैभन्दा टाढा विर्य फ्याँक्ने व्यक्ति
होर्स्ट स्कल्ट्ज नाम गरेका युवकले सबैभन्दा टाढा विर्य फ्याँक्ने पुरुषको रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।
५. सबैभन्दा बुढी यौनकर्मी
ताइवान को राजधानी ताइपेई मा ग्राइन्ड नामकी महिलाले सबैभन्दा बढी उमेरमा पेशेवर यौनकर्मीको रुपमा काम गर्ने महिलाको रुपमा विश्व रेकर्ड कायम गरेकी छन् । उनले ८२ बर्ष सम्म यौनकर्मीको रुपमा काम गरिन् ।
६. एकै समयमा एकै ठाउँमा धेरैले संगै सम्भोग
जापानमा एक अनौठो रेकर्ड कायम गरिएको छ । एकै समयमा एकै स्थानमा २ सय ५० जोडीले यौन सम्पर्क गरेका थिए । यो विश्वको सबैभन्दा ठुलो संख्या हो जसले एकै ठाउँ र एकै समय यौन सम्पर्क गरे ।
७. धेरै व्यक्तिसंग यौन सम्पर्क
अमेरिकन पोर्नोग्राफिक कलाकार लिजा स्पार्क्स ले एक दिन मा ९ सय १९  पुरुषसंग एकै दिन यौनसम्पर्क गरेर विश्व रेकर्ड कायम गरेकी छन् । उनको रेकर्ड गिनिज बुक अफ द वल्र्डमा लेखिएको छ ।
८. धेरै समय हस्तमैथुन
मसानाबु सातोले सबैभन्दा धेरैबेर हस्तमैथुन गर्ने व्यक्तिरुमा रेकर्ड कायम गरेका छन् । उनले ९ घण्टासम्म लगातार हस्तमैथुन गरेका थिए ।
९. संसारको सबैभन्दा बलियो योनि
४२ बर्षकी तातियाता कोजेवनिकोवा सबैभन्दा बलियो योनि भएको महिलाको रुपमा विश्वमा अग्रस्थानमा छन् । उनले योनिको मद्दले १४ किलोको भार उठान सक्छिन् ।
१०. विश्वको सबैभन्दा बुढो बाउ
भारतको हरियाणामा एक पुरुषले १ सय २ बर्षको उमेरमा छोराको बाउ बनेर विश्व रेकर्ड कायम गरेका छन् ।  रामजीत नाम गरेका ति पुरुषले यस अघि ९६ बर्षको उमेरमा बाउ बन्दा पनि विश्व रेकर्ड कायम गरेका थिए । ति पुरुष श्रीमतीका साथ हरियाणामा बस्दै आएका छन् ।

0 comments

Post a Comment