नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 3, 2013

धर्मबहिनीको घाँटी थिचेर हत्या

नेपालगन्ज, जेष्ठ २० - बाँके प्रहरीले धर्मबिहीनीसँग शारिरीक सम्बन्ध राख्दै आएका उदयरबहादुर शाहीलाई हत्याको आरोपमा पक्राउ गरेको छ ।  बाँके वसुदेवपुर-६ बस्ने ३३ बषिर्या पानसा सिंहलाई दैलेख लकन्द्रा-६ का शाहीले कोठा भित्रै घाँटी थिचेर हत्या गरेपछि धोतिले बानेर दिवालमा झुण्डाएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको बेला शाहीले पानसाको हत्या गरेका हुन । जेठ २ गते मध्यराति हत्या गरी फरार शाहीलाई १६ दिनपछि बाँकेको कोहलपुर बजारबाट पक्राउ गरि हिरासतमा लिइएको छ ।
पानसा  र उदय बहादुर शाहीबीच करिब १ वर्ष पहिला चिनजान भएको हो । जिल्ला प्रहरीले 'चिनजान भएदेखिनै उनीहरुबीच शारीरिक सम्बन्ध रहादै आएको' दावी गरेको छ ।
धर्मदाई र बहिनीका नाममा सुरु  भएको उक्त सम्बन्धपछि  शाहीले पासनासाग आर्थिक लेनदेन समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको भएको राति दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । त्यतिबेला पानसाले प्रयोग गर्ने मोबाईलमा अर्को पुरुष व्यक्तिको फोन आएपछि उनीहरुबीच बिबाद भएको प्रहरीको भनाई छ ।
झगडापछि  सुत्न लागेको अवस्थामा उदयबहादुर शाहीले पानसा सिंहको घाँटी थिची हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका  छन ।

0 comments

Post a Comment