नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 21, 2013

तयार हुनुहोस् ! साहरुख र प्रियामनीसँग डान्स गर्न (भिडियो)



यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को निर्माण युनिटले ‘वन टु थ्रि फोर’ बोलको गीत सार्वजनिक गरेको छ । चलचित्रको प्रोमो सार्वजनिक भएको एक साता पछि चलचित्रमा समावेश पहिलो गीत सार्वजनिक गरिएको हो ।
साउथ प्याटनको यो गीतमा साहरुख खान र प्रियामनीलाई देख्न सकिन्छ । सामाजिक संजालमा सार्वजनिक भएलगतै गीतले हंगामा मच्चाएको छ । चलचित्रको प्रोमो सार्वजनिक भएको एक सातामै ४० लाख पटक हेरिसकिएको छ ।
रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपिका पादुकोण मुख्य भूमिकामा छिन् । चलचित्र ईदको अवसर पारेर अगष्ट ८ मा विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रले भारतिय बजारमा मात्र २ सय करोडाको आँकडा पार गर्ने अड्कल काटिएको छ ।

0 comments

Post a Comment