
प्रदर्शनको लागि तयार भएको चलचित्र ‘नशा’मा न्यूड भएपछि यतिबेला मोडल पूनम पाण्डेको चर्चा चुलिएको छ । उनको न्यूड तस्बिर सहितको पोष्टर सार्वजनिक भएलगतै यसले चर्चा पाएको हो ।
सेक्सलाई मुख्य बिषयबस्तु बनाएर तयार भएको यो चलचित्रमा उनले थुप्रै उत्तेजक दृश्य दिएकी छिन् । तर पहिलो पोष्टर र प्रोमोले खासै चर्चा नबटुलेपनि दोश्रो पोष्टरले भने हंगामा नै मच्चाएको छ । उसो त पूनम पाण्डे ट्विटरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहन्थिन् ।
अमित सक्सेनाको निर्देशनमा तयार भएको ‘नशा’मा पूनम २५ बषिर्य युवतीको भूमिकामा देखिदैछिन् । जहाँ उनलाई १८
0 comments
Post a Comment