नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 7, 2013

नेपाली कलाकार अवैध यौन व्यवसायमा

गोरखा अनलाईन
काठमाडौं २९, साउन । नेपाली युवतीलाई सिंगापुरको नाङगो नाँच नाच्ने डान्स बार पुर् याएको अभियोगमा प्रहरीले नेपाली मोडल रमिता भण्डारी र सबु शाहलाई पक्राउ गरेको छ । सिंगापुरबाट फर्केकी एक युवतीको उजुरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुले आज पक्राउ गरेको हो ।
उनीहरु आज सिंगापुर उड्न लागेका थिए । सिंगापुरबाट फर्केकी अनिता नकर्मीको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले भण्डारी र शाहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अनिताले महानगरीय प्रहरी प्रभाग जनसेवामा उजुरी दिनु भएको थियो ।
बालाजु प्रहरीले पक्राउ गरेपछि दुवै मोडललाई जनसेवा प्रहरीको जिम्मा लगाएको छ । प्रहरी बयानमा दुवैले लामो समयदेखि सिंगापुर बसेर डान्स बारमा काम गर्ने गरेको बताएका छन् । तर निवेदक अनिताले भनेजस्तो नेपालबाट युवतीलाई जबरजस्ती लगेको भन्ने आरोप उनीहरुले नस्वीकारेको जनसेवा प्रहरी प्रमुख अवदेस विष्टले जानकारी दिनुभयो ।
अनिता नकर्मीलाई सिंगापुरमा ब्युटिसियन पढाउने भन्दै ८ लाख रुपैयाँ समेत असुलेर मलेसिया हुँदै संिगापुर पुर्‍याइएको र त्यहाँ पुगेपछि नाङगो डान्सबारमा काम गर्न दबाव दिइएको उजुरीमा छ ।

0 comments

Post a Comment