नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 9, 2013

पार्टी खोल्न गाह्रो हुने भएपछि कोमल वलीको नयाँ दाउ

गायिका तथा नायिका कोमल वलीले अभिनय गरेको चलचित्र ‘राजनीति’ भदौको २८ गतेबाट प्रदर्शनमा आउँदैछ । तर कोमल चलचित्रको पर्दामा जस्तै वास्तविक जीवनमा पनि राजनीतिमा आउने सुरमा छन् ।


अनलाइनखबरको एक भेटमा कोमलले राजनीतिमा आउनको लागि आफूले विभिन्न पार्टीसँग कुरा गरिरहेको खुलासा गरिन् । कोमलले भनिन्, ‘म त स्वतन्त्र रुपमा नै उठ्न चाहन्थे तर यसरी चुनावको प्रचारमा लाग्दा धेरै नै रकम खर्च हुने रहेछ । तर कुनै पार्टीको कार्यकर्ताको रुपमा चुनाव लड्दा खर्च सबै पार्टीले नै गर्ने रहेछ ।’
सुरुमा कोमल केही चर्चित चलचित्रकर्मीको नेतृत्व गर्दै स्वतन्त्र रुपमा नै चुनाव लड्ने दाउमा थिइन् । तर यसरी लड्दा रकम ज्यादा खर्च हुने र आफ्नै पकेटबाट जाने वुझेपछि कोमलले राजनीतिक दलकै झण्डा ओड्ने तयारी गरेकी हुन् । तपाई कुन पार्टीबाट चुनावमा उठ्न लाग्नु भएको त भन्ने प्रश्नमा कोमलले, आफूले नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लगायतका पार्टीसँग कुरा गरिरहेको जानकारी दिइन् ।
यति धेरै पार्टीसँग कुरा किन गर्नुभएको त भन्ने प्रश्नमा कोमलले केही खुलाउन चाहिनन् । तर कोमल वली जुन पार्टीबाट राम्रो अवसर पाइन्छ त्यता तर्फ नै पाइला लम्काउने दाउमा छिन् ।


0 comments

Post a Comment