नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 17, 2013

यस्तो छ, नेपाली सेनाको नयाँ पोशाक (भिडियोसहित)

काठमाडौं, श्रावण १ । नेपाली सेनामा मंगलबारदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाइहरूमा कार्यरतका लागि लागू गरिएको छ । सैनिक स्रोतका अनुसार नयाँ पोसाक आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुने छ । अन्य चार बार पुरानै पोसाक लगाउने स्रोतले बतायो । पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ लगाउन पाउने छैनन् । ज(जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने स्रोतले बतायो ।

0 comments

Post a Comment