नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 9, 2013

बर्गीकरण बलात्कार 2007

यसो हेर्दा तपाईलाई लाग्ला यो कस्तो बेसुरको मनुष्य रैछ , बलत्कारलाई पनी बर्गीकरण गर्ने। तपाई भन्नुहोला “हे नर यो लोकमा बलत्कार को एऊटै परिभाषा छ र त्यो हो ईच्छाबेगर कसैसँग जनइन्द्रियको प्यास मेटाउनु” यस्को पनी बर्गीकरण कसरी हुन्छ ? के जङ्गलको बलत्कार, घरको बलत्कार, बाटोको , त्यस्तै होटेलको , आगन र खेतको मा फरक हुन्छ ? तपाई भन्नुहोला यस्ता बाहियात कुरा नल्याऊ बलत्कारको बर्गीकरण कहिल्यैहुदैन र हुन पनीसक्दैन।
हो म पनियही भन्थे , तर अफसोच हामी सतीले सरापेको देशका भएकाले होला यस्तै हुन्छ।
नेपालका कानुनबिद हरुले बलत्कारको बर्गीकरण यसप्रकार गरेका छन। बलत्कार गर्ने लाई तोकेको सजाए हेरोँ त। के तपाईलाई चित्तबुझ्छ?
१० बर्ष भन्दा कम (बालिका) भए १० - १५ बर्ष कैद
१० - १३ बर्ष भन्दा कम (बालिका) भए ८ - १२ बर्ष कैद
१४ - १५ बर्ष भए ६ - १० बर्ष कैद (अब नेपाली कानून ले बालीका भन्दैन)
१६ - १९ बर्ष भए ५ - ८ बर्ष कैद
२० बर्ष माथी भए ५ - ७ बर्ष कैद
लोग्ने ले स्वास्नी माथी बलत्कार गरे ३ - ६ महिना
साच्चै १५ बर्षका केटीलाई बालीका भन्न मिल्दैन र? उनीहरुलाई कानुनीरुपमै बालीक बनाऊदा मुलुकी ऐन सँग बाझेको हुनुपर्छ तर कस्ले हेर्ने।
बलत्कार बलत्कारनै हो चाहे अरुले होस बा लोग्नेले। सजाए किन कम र बेसी? यदी श्रीमतीको उमेर १६- १९ रैछ भने कुन सजाए हुन्छ?
यस बिषयमा तपाईको बिचार यस www.sexexp.blogspot.om ले स्बागत गर्नेछ।

0 comments

Post a Comment