
निरज बराल, गजित बिष्ट, सुमिना घिमिरे, राज आचार्य, शंकर आचार्य लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र सस्पेन्स थि्रलर बिषयमा केन्दि्रत छ । चलचित्रमा चेतन सापकोटाले संगीत भरेका छन् । पहिलो पाटो खासै उत्कृष्ट नबनेपनि दोश्रो पाटोले दर्शक तानेको देखिएको छ । दोश्रो हाफमा समावेश चलचित्रको सस्पेन्स पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन् । पहिलो हाफमा सिनेमामा समावेश नायिका सुमिना घिमिरेको असुहाउँदो हाउभाव र संवादलाई दर्शकले सिनेमाको कमजोरी भनेका छन् ।
0 comments
Post a Comment