
हालै मात्र वीनाले एक हट फोटोसुट गराएकी छिन् । फोटोसुटका क्रममा वीनाले आफ्नो आकर्षक शरीरलाई विभिन्न पोजमा प्रस्तुत गरेकी छिन् । वीनाले फोटोसुटका क्रममा विभिन्न उत्तेजक हाउभाउ प्रस्तुत गरेकी थिइन् । ‘द सीटी द्याट नेभर स्लिप्स’मा अभिनय गरिसकेकी वीना सधैजसो नै सेक्सी अवतारका कारण चर्चामा आइरहन्छिन् ।




0 comments
Post a Comment