नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 6, 2013

यौन पिपासु गुरुको पर्दाफास

सीताराम दाहाल सरले हामीमाथि उल्लेखित नाम गरेका साथीहरूलाई ट्यूसन पढाउने बहानामा मुख छोप्न लगाएर हाम्रो स्तन समातिदिने, योनीमा औंला र लठ्ठी घोचिदिने र पेटमा पिसाब फेरिदिने कार्य गरेको भनी सुनाउँदा अबोध बालिकाहरूमाथि भएको दुव्यवहारबाट उनले सुन्न नसकी आफ्नो कान बन्द गरी स्तब्ध भइन्।

 विश्वभरिका महिला र पुरुषलाई इश्वरले एउटा अगम्य शक्ति दिएको छ। त्यो शक्ति नै सर्वोत्कृष्ट शक्तिको रुपमा मानिसले लिएको छ। यदि संसारभरिका मानव जातिलाई लोभ र पापले नडोहोर्‍याउने भए यो समाज आज सुन्दर समाजको रुपमा परिकल्पना गर्न सकिन्थ्यो। मानवहरू आज ढुङ्गे युगबाट सभ्य शिक्षित समाजमा परिणत भएको पाइन्छ। तर यसको जवाफ खोज्ने हो भने सबैको कण्ठमा फुरिरहेको छ। प्रत्येक महिला र पुरुषलाई आफ्नो वंश जोगाउन छोरा नै चाहिन्छ किन ? यसको जवाफ सजिलै छ। किनकि छोरा आफ्नो वंश धान्न घरमा रहन्छ भने छोरी अर्काकी घरमा विवाह गरी जान्छे फरक यत्ति नै। यो कुरा हाम्रो टोल समाजमा पहिलेदेखिनै चलिआएको रीति भए पनि २१ औं शताब्दीमा यसलाई मान्ने वाला चाहिँ कोही छैन। समाजका कुनै पनि आमा-बाबुका अभिभावकले आफ्ना मुटुका टुक्रा जस्ता कोमल हृदय भएका छोरा छोरीलाई राम्ररी शिक्षादिक्षा दिऔं, मीठो मसिनो खान दिऔं र राम्रो नाना लगाउन दिऔं भन्ने चाहना कसको नहोला र ? कुमालेले काँचो माटोलाई जस्तो आकार दिन चाह्यो त्यस्तै भाडा वर्तन बनाउन सक्दछ। खासै भन्ने हो भने आज संसारभर पाटीपौवा, स्कुल, कलेज, मठमन्दिर धारा कुवा र अन्य संघसंस्थाहरू ठूलठूला राजा महाराजा विद्वत् वर्गहरूले निर्माण गरेको तथ्य इतिहास नै साक्षी छ। तर्सथ यस्ता धरोहरहरूको बारेमा ती हाम्रा कलिला मस्तिष्कहरूले पढ्न देख्न र सुन्न पाउन् भन्ने टड्कारो छ। त्यसैले जीवनमा आकस्मिक आइपर्ने घटनाहरूले बालबालिकाहरूको मस्तिष्कमा असर र भय हुनु हुँदैन। आज धेरै बालबालिकाहरू स्कुल जान डराउँछन्। किनकि विद्यार्थीको वजन भन्दा किताब कापीको भार बढी हुनु। त्यसमा पनि आवश्यक भन्दा बढी गृहकार्य दिनु। योग्य र तालिम प्रँप्त शिक्षक शिक्षिका नहुनु। विद्यार्थीको इच्छा विरुद्ध गृहकार्यको सजाय पाउनु। निजी तथा आवासीय विद्यालयमा आफ्नै नातागोता शिक्षक शिक्षिका राखिनु। उच्च व्यवस्थापन नहुनु। व्यवस्थापनले निरीक्षण तथा अनुगमन नगर्नु। जो भएका शिक्षक/शिक्षिकालाई खाना र डेरा भाडा तिर्न नपुग्ने तलब र ज्यालामा कार्यरत रहनु यी आदि-आदि कुराले पनि शिक्षक शिक्षिकाहरूले सोही विद्यालयमा पढ्ने छात्र-छात्राहरूलाई पेट पाल्नको लागि पार्टटाइम ट्यूसन पढाउने जस्ता घटनाहरूले पनि जोखिमपूर्ण एवं पासविक घटना घटेको तथ्य कपन गाविस-३ स्थित दिपांकर बोर्डिङ्ग स्कुलबाट पुष्टि गर्दछ।

आज यो लेखक यसै स्कुलमा घटेको दानवीय, निन्दनीय र पासविक घटनाको सेरोफेरोमा रही आफूलाई शिक्षितको हैसियत ठान्ने त्यही शिक्षक सीताराम दाहालको कुकृत्यको कथा समाज समक्ष प्रस्तुत गर्न अनुमति माग्दछ। गाउँघरको तुलनामा शहरिया मानिसहरू सधैं व्यस्त रहन्छन्। उनीहरू शिक्षित हुन्छन्। उनीहरू आफ्ना बाल बच्चाहरूलाई उचित रेखदेख दिन सक्दैनन्। उनीहरूलाई आमा-बाबाको माया ममता चाहिन्छ नै। तर यो सोचेभन्दा टाढा रहन्छ। त्यसैले समयले कसैलाई पर्खंदैन, बगेको खोला र्फकंदैन भने झैं एक वर्षघि देखि निरन्तर घट्दै आएको घटना यहाँ प्रस्तुत गर्दा यो लेखकको कलम गह्रौंको -भारी) हुन्छ। तै पनि मेरो आत्माले यस्तो कुकृत्य घटनालाई ढाकछोप गरी बस्न मनले दिँदैन। ती अबोध बालिकाहरू झोलाभरी किताब बोकेर आफ्ना गह्रौं पाइला चाल्दै आफ्नो उज्ज्वल भविष्यको सपना चुम्दै उक्त दिपांकर बोर्डिङ्ग स्कुलमा देविका थिङ्ग, इसा लामा, सविना पन्त, सुस्मिता राई र महिमा थिङ्ग नाम गरेका बालिकाहरू उक्त स्कुलमा अध्ययन गर्दथे। हाल उक्त घटना घटेपछि सो स्कुलको नाम प्रज्ञा एकेडेमी राखी परिवर्तन गरेको थाहा भएको छ। यी माथिका नामहरू वास्तविकतामा आधारित काल्पनिक नामको रुपमा पाठकहरू समक्ष राख्ने कोशिष गरेको छु। हाम्रा अधिकांश अभिभावकहरू पनि आफ्ना अधम्य र अंकुत सम्पत्तिको मालिक भए पनि आफ्ना छोराछोरीहरूलाई काठमाडौंमा गड्यौंला सरह उम्रेका महँगा स्कुलमा भर्ना गरी दिएपछि आफ्नो दायित्व पूरा हुन्छ भन्नेहरूका लागि एउटा मलमपट्टी सावित हुनेछ भन्ने मलाई लागेको छ। अभिभावकको इच्छा चाहना र उनीहरूबाट हुने भौतिक सुविधाको सहयोग पर्याप्त हुँदैन। उनीहरूलाई घरमा अभिभावकको माया, ममता र सहयोग चाहिन्छ भने विद्यालयमा असल वातावरण शिक्षक शिक्षिकाहरूको मुग्ध शिक्षा र सद्व्यवहार चाहिन्छ। उनीहरूलाई मायालु वातावरणको साथसाथै सांस्कृतिक, चारित्रिक, मानसिक, खेलकुद र नैतिक शिक्षामा आधारित स्काउटि्रङ्ग शिक्षा दिनु जरुरी छ। यसो गर्नाले उनीहरूलाई समाज र विद्यालयले दिने फरक व्यावहारिक शिक्षा प्राप्त गर्दछन् भन्ने लेखकको सोचाई छ।

यदि राम्रो फर्मा कलात्मक शैली र सिप पुग्यो भने त्यो हिलो माटो कति सुन्दर आकृतिमा परिणत हुन्छ। अन्यथा त्यसको कुनै मूल्य मान्यता हुँदैन। आखिर माटो माटो नै रहन्छ। वास्तवमा विद्यालयको वातावरण र शिक्षकहरूमा हुने गुण जसबाट विद्यार्थीहरू उत्साहित र आकषिर्त हुन सकुन्। यसको बदला सीताराम दाहाल प्रेरणाको श्रोत बन्नुको साटो दानवीय पशुको व्यवहार गर्न पुगे। तर आफ्नै चेलीछोरीमा माया, ममता र सद्व्यवहार माथि उल्लेखित बालिकाहरूको समूहले आफ्नो पीडा र व्यथा कसैलाई पोख्ने सामर्थ्य थिएन। उनीहरूमा रुनु र डर त्रास बाहेक दोस्रो विकल्प केही थिएन। यसरी दिन बित्दै गयो पीडा थपिँदै गयो। यसरी कति खप्ने भनी भएभरको साहस बटुलेर ०६१ साउन १० गते सुनिता लामाले आफ्नो नाता पर्ने काकीलाई सम्पूर्ण घटनाको विवरण यसरी सुनाइन्।

ओखलढुङ्गा जिल्ला अधेरी गाविस स्थायी घर भई सोही विद्यालयमा कार्यरत सीताराम दाहाल सरले हामीमाथि उल्लेखित नाम गरेका साथीहरूलाई ट्यूसन पढाउने बहानामा मुख छोप्न लगाएर हाम्रो स्तन समातिदिने, योनीमा औंला र लठ्ठी घोचिदिने र पेटमा पिसाब फेरिदिने कार्य गरेको भनी सुनाउँदा अबोध बालिकाहरूमाथि भएको दुव्यवहारबाट उनले सुन्न नसकी आफ्नो कान बन्द गरी स्तब्ध भइन्।

यसरी १० वर्षउमेरदेखि १४ वर्षउमेरका बालबालिकाहरूलाई झुटो आश्वासन र प्रलोभन देखाई स्वार्थ पूरा गर्ने शिक्षक सिताराम दाहालको धोको त पूरा भयो। तर वास्तविकताको पर्दाफास होला भन्ने चाहिँ उसले सपनामा पनि चिताएको थिएन होला। सबैका अभिभावकहरूले आ-आफ्ना नानीहरूलाई सो घटना सत्य हो होइन भनी सोधपुछ गर्दा ती नानीहरूले सबै घटनाको विवरण ओकलेपछि अभिभावकहरूलाई विद्यालय र शिक्षकप्रतिको वितृष्णाले सीमा नाघ्यो। ती बच्चाहरूले झुटो कहिले बोल्दैनन्। ती फक्रन लागेका फूलहरू गंगा भन्दा पनि निश्चल र सफा मन भएका थिए। सबै अभिभावकहरूले आफ्ना नानीहरूमाथि गरेको जघन्य अपराधको सजाय दोषी शिक्षकमाथि गरिनुपर्दछ। सो अपराधबाट अन्यायमा परेका बालिकाहरूमाथि न्याय पाउनुपर्दछ भनी फूलमाया राईको नेतृत्वमा सबै अभिभावकहरूको सक्रियतामा निज शिक्षकलाई कारवाहीका लागि प्रहरी प्रशासनमा उजुरी दिए। सोही उजुरीको आधारमा अमानवीय व्यवहार र जबर्जस्ती करणी उद्योग गरेको सो अभियोग मुद्दाका लागि अनुसन्धान अधिकृतको रुपमा प्रहरी निरीक्षक मिरा चौधरी र उनका सहयोगका लागि प्रहरी नायब उपरीक्षक हर्कबहादुर रावल र प्रहरी नायव निरीक्षक दुधिमाया लामा रहेको अनुसन्धान टोलीले फूलमाया राईको निवेदन र पीडित बालिकाहरूको बयानका साथै अभिभावकको राय सल्लाह बमोजिम अभियुक्त सीताराम दाहाल र सबैको बयान र मिलानलाई सामेली गराई हेर्दा निज शिक्षक दाहाल दोषी ठहरिए। अनुसन्धानकै क्रममा केही बालिकाको योनी जाँच पर्ताल गर्दा इशा लामाको कन्याजाली समेत च्यातिएको अवस्थामा प्रतिवेदनले देखाएको हुनाले प्रतिवादीले मुलुकी ऐन जबर्जस्ती करणी गरेको अवस्थामा सोही महलको एक नम्बर विपरीतको कसुर र अपरँध गरेको हुँदा निज शिक्षकलाई सोही महलका ३ -२) बमोजिम सजाय हुन र १० नं. बमोजिम पीडित पक्षलाई प्रतिवादीको आधा अंश दिलाई दिने माग गरी अदालत समक्ष अनुरोध गरिएको थियो।

हरेक निजी तथा आवासीय विद्यालय वा यिनका संगठित संस्थाहरूले आफ्नो जिम्मवारी, नैतिकता र अनुशासनको ख्याल नराख्ने बालबालिकाहरूको रुची र इच्छा अनुसारको कार्य नगर्न, अहम् र धम्कीको भाषा प्रयोग गर्ने शिक्षक तथा शिक्षिकाहरूलाई विद्यालयमा प्रवेश गर्नु अगावै सपथ गराउन राम्रो हुन्थ्यो कि भन्ने सबै अभिभावक र यो लेखकको पनि सोचाई र विनम्र अनुरोध छ। प्राप्त राय, सुझाव र बयानको आधारमा निज शिक्षक सिताराम दोषीको भागिदार भएकोले पुर्पक्षको लागि त्यतिबेला उनलाई थुनामा राख्ने र थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो। हाल उनले कुकृत्यको फल कस्तो हुन्छ भन्ने अनुभव जेलको अँधेरो कोठरीमा बसी पश्चातापको घुड्को पिइरहेका छन्। यस्ता कुकार्य गर्ने व्यक्ति वा शिक्षक जो कोही पनि कानुनको लक्ष्मण रेखाबाट बाहिर नपरुन्। यी समाजका कलंक हुन्। यी समाजका दानवीय पशु हुन्। त्यस्ता पशु व्यवहार गर्नेलाई नेपाल सरकारले उचित सजाय र कारवाही गरियोस्। यी आँखा र कानले भोलि हुने अप्रिय घटना देख्न र सुन्न नपरोस्। यो घटनाक्रमले सबै निजी तथा आवाशीय विद्यालयहरूले राम्रो पाठ र शिक्षा सिकुन्। यो सत्य घटनामा आधारित कथा पुलिस फाइलबाट मुख्य-मुख्य बुँदा लिएको हो। यस्ता दुर्गतिको परिणति कसैलाई नपरोस्। यही लेखकको कामना छ।

0 comments

Post a Comment