नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 3, 2013

जीवनलाई भुलेर सुष्मा पराइको नजरमा फूलेपछि (भिडियो)




















नेपाली सिनेमाका गीतसंगीतमा गजलको प्रयोग पनि बेलाबखत हुने गरेका छन् । यही क्रममा प्रदर्शनका 
लागि तयार भएको चलचित्र ‘विन्दास २’ मा गायक शीव परियारको आवाजमा यस्तै एक गीत समावेश गरिएको छ ।




चलचित्रमा नायिका सुष्मा कार्की, जीवन लुइटेल, सुशान्त कार्की, अनिशा गुरुङका साथमा निर्माता समेत रहेका मधुकुमार श्रेष्ठलाई देख्न सकिन्छ । चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत, राम अविरलको शब्द छ । शिव वीकले नृत्य निर्देशन गरेको यो गीतलाई राजेन्द्र सापकोटाले खिचेका हुन् ।
युवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनिको कथालाई सिनेमाले प्राथमिकताको साथमा उठान गरेको छ । चलचित्रमा अर्जुन केसीको सम्पादन छ । चलचित्र ‘विन्दास’ सफल भएपछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल निर्माण गरेका हुन् ।

0 comments

Post a Comment