
लण्डन- केटीहरुको शक्तिले लण्डनको विवाह उद्योगमा सधैँ अर्थ राख्छ। परम्परागत विवाहमा दुलहीले दुलाहालाई दिने उपहार धेरै थिए। तर यतिबेला लण्डनका केटीहरुको एउटा समूहले विवाह एजेन्सीहरुलाई केही रोचकपन थपिदिएको छ। उनीहरुले दुलाहालाई हट पोजका सामूहिक तथा एकल तस्विर उपहार दिन चाहेको बताउँदै फोटो सेसन समेत गरेका छन्। वोर्डियर फोटोग्राफी पार्टीमा उनीहरुले खिचेका तस्विर हेर्नोस्।
0 comments
Post a Comment