नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

जबरजस्ती विवाह गर्न खोजेपछि आत्महत्या…

१९ जेठ, वीरगन्ज । पर्सामा एक युवतीले आत्महत्या गरेकी छिन् । पर्साको
महादेवपट्टी-३ का अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमाले गएराति आत्महत्या गरेकी
हुन् । उनको केही दिनमै विवाह हुने कार्यक्रम रहेको थियो । उनले आत्महत्या गर्नुको
कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । यद्यपि परिवारका सदस्यहरूले भने
जबरजस्ती विवाह गर्न खोजेका कारण उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरिया, पर्साले
जानकारी दिएको छ । यसैबीच पर्सा मुड्लीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मुड्लीकी एक युवतीलाई बलात्कार गरी फरार रहेका सोही ठाउँका विदेशी महतोलाई इलाका
प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको

0 comments

Post a Comment