नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 3, 2013

चेक युवतीले पाइन् पाँच सन्तान (फोटोफिचर)

चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए
1

यद्यपि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ । राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् ।
अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाह सन्तान होला भन्ने लागेको थियो ! 
2

तर, मार्चमा डाक्टरले चार बच्चा भएको बताएका थिए तर, अपि्रलमा ५ सन्तान भएको प्रष्ट पारेका थिए । स्थानीय पत्रिकाका अनुसार अस्पतालमा पुगेका एन्टोनिन सुरुमा केही तनावमा देखिउका थिए । टे्रनमार्फत आएका उनले भनेका छन्-म पूरा बाटोभर तनावमा थिए । डर लागिरहेको थियो कि म यो सबै सम्हाल्न सक्दिँन ।

3


4

5

6




0 comments

Post a Comment